Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ असार ३१ मङ्गलबार

प्रधानमन्त्री ओलीले लिए शपथ

  • Admin २०८२ असार ३१ मङ्गलबार

काठमाडौं – नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ सपथ लिएका छन । सोमबार बिहान शितल निवासमा भएको बिशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथ दिलाएका हुन ।

यसै गरि मन्त्रीपरिषदका उप–प्रधानमन्त्री तथा मन्त्रीहरुले पनि सपथ लिएका छन । प्रधानमन्त्री ओलीले एकै पटक आफ्नो मन्त्रीपरिषद बिस्तार गरेका हुन । सपथ ग्रहण कार्यक्रमपश्चात मन्त्रीहरुले सिंहदरबारमा गएर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

ओली संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त भएका हुन् । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।

शुक्रबार राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेस गरेका थिए भने आईतबार ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तपाईको बिचार