काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौ जिल्ला अदालतमा उपस्थित भएका छन । बिहिबार कास्की जिलला अदालतबाट घरौटीमा रिहा भएका लामिछानेलाई सहकारी ठगी सम्बन्धी मुद्धा काठमाडौ जिल्ला अदालतमा दायर भएका कारण उनि स्वंय उपस्थित भएका हुन । लामिछानेको आजै जिल्ला अदालत काठमाडौं थुनछेक बहस हुने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी लामिछाने अहिले जिल्ला अदालतमा उपस्थित भएका छन् । यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
तपाईको बिचार