Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6114
NEPAL TIMES NOW | Trusted News Portal

२०८१ चैत ३ सोमबार

संविधान संशोधनको नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस भयो : प्रचण्ड

  • Admin २०८१ चैत ३ सोमबार

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्न चेतावनी दिएका छन् । आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले नेपाली कांग्रेस र नेकपा एमालेलाई यस्तो चेतावनी दिएका हुन् ।

“सहमति नाघेर छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई द्वन्द्वतिर लैजाने दुस्साहस नगर्नु होला,” उनले भने ।

उनले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर पनि साक्षी राखेर गरिएको बताए । प्रचण्डले दुई दललाई कसैले मिलाएको पनि दाबी गरे । “तपाईंहरूलाई कसैले मिलाएको हो । किन मिलाएको हो । घाम जत्तिकै प्रष्ट छ । झुटमा राष्ट्रिय सहमतिको बर्को ओड्नुभएको छ,” उनले भने ।

तपाईको बिचार