काठमाडौं, भाद्र ७ – संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
करिब एक महिनापछि बुधबार (हिजो) बाट प्रतिनिधिसभाको बैठक बसेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सुन प्रकरणमा उच्च स्तरीय छानविन समिति बनाउन माग गदै सदन अवरोध गरेका कारण साउन १० गतेबाट बैठक अवरुद्ध हुँदै आएको थियो ।
तपाईको बिचार