वाशिङ्टनडिसी (अमेरिका) –परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी थिइन् ।
तपाईको बिचार