काठमाडौं, भाद्र १३ – नेकपा (एमाले) को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक मधेश प्रदेशमा वस्ने भएको छ । बिहान साढे ११ बजे सिराहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी) मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
वैठकका लागि एमाले सचिवालयका सदस्यहरु सिहारा पुग्ने क्रम जारी रहेको छ । यस अघि बैठक भदौ ९ गते बस्ने तय भए पनि वर्षाका कारण स्थगित भएको थियो ।
तपाईको बिचार