काठमाडौं, भाद्र ११ – प्रतिनिधि सभाको निर्वाचन भएको करिब १० महिनापछिसंघीय संसद्का विषयगत समितिहरुले नेतृत्व पाउने भएको छ । आइतबार उम्मेदवारी दर्ता भएकाहरुलाई आज निर्वाचन प्रक्रियामा लैजाने कार्यक्रम रहेको छ ।
आईतबार दर्ता भएका उम्मेदवारीमा ११ वटामध्ये १० वटा समितिको सभापतिका लागि एकल उम्मेदवारी परेको छ। भने एउटा समितिको सभापतिका लागि भने २ वटा पार्टीका सांसदले उम्मेदवारी दर्ता गराएका छन्।
तपाईको बिचार