काठमाडौं, भाद्र १ – संसदमा जारी अवरोध हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र सभामुख देवराज घिमिरेले बिच छलफल गर्नेहुन भएको छ । शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री र सभामुख बिच छलफल गर्न हुन लागेको हो ।
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन् । सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेर प्रमुख प्रतिपक्ष नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आइरहेको छ ।
तपाईको बिचार