२०८१ कातिर्क १९ सोमबार

मन्त्री बनिन अनिता देवी साह

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, साउन २९ – जनमत पार्टीको तर्फबाट सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराएका हुन् । नव नियुक्त मन्त्री साहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यसअघिका सामान्य प्रशासन मन्त्री माओवादी केन्द्रका अमनलाल मोदी लाई जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मोदीलाई माओवादी केन्द्रले आइतबार सरकारबाट फिर्ता बोलाएको थियो ।
यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

तपाईको बिचार