२०८१ कातिर्क १९ सोमबार

मन्त्रिपरिषद् पुर्नगठन हुदै, जनमतकी अनितादेवी मन्त्री बन्ने

  • Admin २०८१ कातिर्क १९ सोमबार

काठमाडौं, साउन २८ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् पुर्नगठन तयारी गरेका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुर्नगठन लागिएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

“प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । कुन मन्त्रालय दिने भन्ने तय भइसकेको छैन । प्रधानमन्त्री चितवनमा हुनुहुन्छ । उहाँ आएपछि फाइनल हुन्छ,” गजुरेलले भने ।

अरु केही मन्त्रीलाई हटाएर नयाँ ल्याउने विषयमा समेत छलफल चलिरहेको तर फाइनल भइसकेको उनले बताए । जनमतले यसअघि नै अनितादेवी साहलाई मन्त्रीको लागि सिफारिस गरिसकेको छ ।

तपाईको बिचार