काठमाडौं, साउन २३ – नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको छ ।
सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको ७१० जना मनोनीत गरेका हुन् । शेर्र्पा यस अघिनै नियुक्त भएका थिए ।
सभापति देउवाले महाअधिवेशन पछि भातृ संगठनलाई क्रियाशिल गराउन यस अघिनै नेपाल तरुण दल, नेपाल महिला संघलाई पनि पुर्णता दिएका छन ।
तपाईको बिचार