२०८१ कातिर्क २२ बिहीबार

संसदको अवरोध हटाउन सभामुख घिमिरेले शीर्ष नेतासँग छलफल गर्दै

  • Admin २०८१ कातिर्क २२ बिहीबार

काठमाडौं, साउन २२ – प्रतिनिधि समाका सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् ।

आज दिउँसो १२ बजे सभामुख घिमिरेले सिंहदरबारमा शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

सुन तस्करी प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै नेकपा एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

आजको संसद बैठकमा नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने लगायतका सम्भावित कार्यसूची छन् ।

तपाईको बिचार