२०८१ कातिर्क २८ बुधबार

प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रुपमा अनलाइन बनाइँदै

  • Admin २०८१ कातिर्क २८ बुधबार

काठमाडौं, साउन १९ – परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आइतबारबाट प्रहरी चारित्रिक प्रमाणपत्रलाई पूर्णरुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गर्ने भएको छ । केही दिन अघि परराष्ट्रमन्त्री एनपी साउदले कन्सुलर सेवा विभागलाई उक्त निर्देशन दिएपछि आवश्यक तयारी गरेर विभागले प्रमाणपत्रलाई अनलाईन मार्फत प्रमाणित गर्ने भएको हो ।
उक्त कामको आगामी आइतबार परराष्ट्रमन्त्री साउदले त्रिपुरेश्वस्थित कन्सुलर सेवा विभागको कार्यालयबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाईको बिचार