Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the acf domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wp-pagenavi domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home2/nepaltimesnow/public_html/wp-includes/functions.php on line 6121
NEPAL TIMES NOW | Trusted News Portal

२०८२ बैशाख १४ आइतबार

अनुदानमा आएको गाडीलाई रविले मोबाइल क्लिनिक बनाए

  • Admin २०८२ बैशाख १४ आइतबार

काठमाडौं, साउन १८ – अनुदानमा आएको गाडीलाई डेन्ट पेन्ट गरेर राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति चितवन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य रवि लामिछानेले मोबाइल क्लिनिक बनाएको खुलेको छ । रबिले बुधबार तामझामका साथ चितवन आफ्नो निर्वाचन क्षेत्रमा महिलालाई लक्षित गरेर ब्लु बस र मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए ।
रविले संञ्चालनमा ल्याएको ब्लु बसलाई अमेरीकन नक्कल भनेर सामाजिक संञ्जालमा प्रतिक्रिया आइरहेको छ भने तामझामका साथ चलाउन लागेको मोबाइल क्लिनिक सवारीसाधन भारतले अनुदानमा दिएको पाइएको छ। २०७१ सालमा भारतीय दूतावासले चितवन कलेज अफ मेडिकल साइसेन्सलाई दिएको गाडीलाई निलो रंगले पोतेर नयाँ स्वरुप दिइएको खबर बाहिर आएको छ ।

भारतिय राजदुतावासले हरेक वर्ष विभिन्न स्वास्थ्य संस्था र शैक्षिक संस्थालाई सवारीसाधन अनुदान दिँदै आएको गाडी उक्त कलेजलाई पनि अनुदानमा दिएको थियो। ना २ च ५६१९ नम्बरको यो गाडी कसरी रविको हातमा पुग्यो भन्ने खुलेको छैन।

तपाईको बिचार